Logo

मध्य भोटेकोशीको २ अर्ब ९४ करोडको आइपीओ आउँदै, बिक्री प्रबन्धकमा ७ कम्पनी नियुक्त

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्राथमिक सेयर (आइपीओ) जारी गर्न बिभिन्न ७ वटा क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । कम्पनीले जारी गर्न लागेको २ करोड ९४ लाख कित्ता आईपीओ निष्काशनका लागि सो सम्झौता गरेको हो । कम्पनीले ग्लोबल आइएमई क्यापीटललाई निष्काशन तथा बिक्री प्रवन्धक तथा प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइ.एल क्यापिटल,…