Logo

७ बर्षपछि ब्युतियो नेपाल औषधि, जीवनजल उत्पादन शुरु

काठमाडौं । नेपाल औषधि लिमिटेडले ७ बर्षपछि पुनः औषधि उत्पादन शुरु गरेको छ । सरकारी स्वामित्वको सो कम्पनीले आइतवारदेखि औषधि उत्पादन थालेको महाप्रवन्धक रोबस सुवेदीले जानकारी दिए । ‘आजदेखि जीवनजलको उत्पादन थाल्ने छौं,’ उनले भने, ‘तीन महिनापछि सिटामोल उत्पादन गर्ने योजना छ ।’ त्यस्तै क्रमश अन्य औषधि उत्पादन गरिने उनले जानकारी दिए । गुड म्यानुफ्याक्चरिङ…