Logo

कुलमानले भने, ‘मैले भ्रष्टाचार गरेको ठहरिए झुण्डाइदिए हुन्छ’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लिड बल्ब खरिद प्रकरणमा आफुले कुनै गलत नियत राखेको पुष्टी भएमा जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । ‘मैले सुधारको लागि लिड बल्ब खरिद प्रक्रिया अघि बढाएको हो,’ सो सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘यदि कसैले यसमा मेरो गलत नियत भेट्टाएमा झुण्डाएर…