Logo

साङ्ग्रीलाको १६ प्रतिशत बोनस र ८० प्रतिशत हकप्रद, दुई संस्था गाभ्न साधारणसभा

काठमाडौं । साङग्रीला डेभलपमेन्ट बैंकले आफ्ना सेयर धनीलाई बोनस र हकप्रद सेयर दिने भएको छ । बैंकका अनुसार १६ शदमलव ०७ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकका अनुसार बोनस सेयर दुई विकास बैंक प्राप्तिअघि वितरण गरिने छ । तर, हकप्रद भने प्राप्ति पछि मात्र वितरण गर्ने भएको…