Logo

महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच एसआइपीमा पहुँच वृद्धि गर्न सहकार्य सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र एन आई सी एशिया क्यापिटल लि. बीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (एसआइपी) मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । एन आई सी एशिया क्यापिटल लिद्धारा सञ्चालित खुलामुखी योजना–एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…