Logo

सिटिजन्स बैंक र इजी डेन्टलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त सेवामा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र महाङ्काल, काठमाडौं स्थित इजी डेन्टल प्रालिबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई डेन्टल सेवामा विशेष छुट दिने गरी दुई संस्थाबचि समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले इजी डेन्टल प्रालिमा १५% सम्मको आकर्षक छुट पाउने छन्…