Logo

सुुदूरपश्चिमका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै, नाउपाको निर्णयमा भर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदैछन् । आज ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । संघमा नेकपा (माओवादी केन्द्र), नेकपा एमाले लगायतका दलबीच नयाँ गठबन्धनसहितको सरकार बनेपछि सुदूरपश्चिममा पनि त्यसको असर परेको हो । सुदूरपश्चिम सरकारबाट…