Logo

कजरिया टाईल्सको नेपालमा पहिलो ‘एक्सपेरियन्स सेन्टर’ को उद्घाटन

काठमाडौं । ३५ वर्ष लामो विरासतका साथ भारतको नम्बर १ टाइल कम्पनीको रूपमा प्रख्यात कजरिया टाईल्सले काठमाडौंमा आफ्नो पहिलो ‘एक्सपेरियन्स सेन्टर’ को भव्य उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ । यो कार्यक्रम उत्कृष्टता र नवप्रवर्तनप्रति ब्रान्डको समर्पण देखाउदै कजरिया रमेश टाईल्स लिमिटेडका निर्देशक प्रतीक जलानले सञ्चालन गरेका थिए ।यस शोरुमले आवासीय र व्यावसायिक स्थानहरूका…