Logo

३० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो निर्माण व्यवसायी महासंघको साधारण सभा, निर्माण उद्योगमैत्री ऐन कानूनको माग

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले ३० बुुँदे घोषणा पत्र जारी गर्दै आफ्नो २५ औं साधारण सभा सम्पन्न गरेको छ । महासंघले निर्माण उद्योग मैत्री ऐन कानूनको माग सहित निर्माण उद्योगमा देखिएको विभिन्न समस्याको अन्त्य लगायतका विषय समावेश गरी ३० बुुँदे घोषणा पत्र जारी सभा सम्पन्न गरेको हो । घोषणा पत्रमा भुक्तानी, मूल्य समायोजन, ठेक्का…