Logo

टेल-जी स्कुटरमा १ लाख किलोमिटर वारेन्टीको घोषणा

काठमाडौँ । योम मा ई मोटर्सले पहिलो पटक विद्युतिय स्कुटरमा १ लाख किलोमिटर वारेन्टीको घोषणा गरेको छ । कम्पनीले टेल-जीको नयाँ मोडल लायन स्कुटरमा ग्राहकलाई १ लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणा गरेको हो । सोमबार नक्साल स्थिति टेल-जी शोरुममा एक कार्यक्रम राख्दै कम्पनीले नयाँ मोडल टेल-जी लायनको जानकारीसहित १ लाख किलोमिटरको वारेन्टी घोषणा गरेको हो…