Logo

नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतले हुने एडीबीको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशतले बढ्ने एसियाली विकास बैंक (एडीबी)ले प्रक्षेपण गरेको छ । एडीबीले बिहीबार एशियन डेभलपमेन्ट आउटलुक २०८० सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धि उकालो लाग्ने प्रक्षेपण गरेको हो । यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको थियो । यता नेपाल सरकारले भने चालु आवमा…