Logo

बचत फिर्ता गरे सहकारी सञ्चालकलाई ठगीमा मुद्दा नचल्ने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । सहकारी ठगी प्रकरणमा सहकारीका सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचल्ने भएको छ । महान्याधिवक्ता रमेश बडालले यस्तो निर्णय लिएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरी बडालले चेक अनादर र केही बैंकिङ कसुरमा अभ्यास भइरहेको मिलापत्रको अवधारणालाई सहकारी ऐनअन्तर्गतको कसुरमा पनि कार्यान्वयन गर्ने निर्णय गरेको जानकारी दिए । नेपाल सरकारवादी हुने फौजदारी मुद्दामा…