Logo

सेबोन अध्यक्षमा कर्पोरेट हाउसको तीब्र दबाबले तनावमा अर्थमन्त्री, नियुक्ति प्रक्रिया रोकेर अमेरिका उड्दै

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कर्पोरेट हाउस र विचौलियाको चर्को दबाब आएपछि अर्थमन्त्री वर्षमान पुनले तत्कालका लागि नियुक्ति प्रक्रिया नै स्थगित गरेका छन् । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले १९ जना आवेदकबाट ५ जनाको नाम छनौट गरेको थियो । तर, उक्त छनौट प्रक्रिया र मन्त्रिपरिषद्मा ३ जना प्रतिस्पर्धीको नाम सिफारिस गर्नका लागि पहिले…