Logo

महालक्ष्मी विकास बैंकको शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालन

काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले नयाँ खाता सञ्चालनमा ल्याएको छ । शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स शेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा आएको हो । यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता, डिम्याट खाता, मेरो शेयर, सि–आस्वा तथा टिएमएस खाताको…