Logo

शिवम् सिमेन्ट नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल, बेच्यो १३.३१ करोड बोरा सिमेन्ट

काठमाडौं । शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओ.पी.सी. सिमेन्ट बिक्री गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि र दशकौंको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओ.पी.सि सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो…