Logo

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा, नेपालमै अन्तराष्ट्रियस्तरको क्वालिटी र प्याकेजिङ

काठमाडौँ । सुजल फुड्स प्रा लि ले आफ्नो नयाँ उत्कृष्ट प्रस्तुति चोकोफन जोय बजारमा ल्याएको छ । चोकोफन जोय नेपालकै प्रथम square moulded चकलेट हो जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मुल्यमा उपभोक्ता माझ प्रस्तुत गरिएको छ। यसले गर्दा विगतमा विदेशी चकलेटमा निर्भर्तालाई तोडेर नेपालमै अन्तराष्ट्रिय स्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी…