Logo

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन उद्घाटन, गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौ । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवनको शुभारम्भ गरेको छ । मिति वैशाख ४ गते मंगलबारका दिन आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त कार्यालय भवनको उद्घाटन गरिएको हो । सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंक लि. का अध्यक्ष रोशन केसीले संयुक्त रुपमा समुद्घाटन…