Logo

कीर्तिपुरमा विश्व पर्यटन दिवसबाट साप्ताहिक निशुल्क पदयात्रा

काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा काठमाडौँ उपत्यकाको सांस्कृतिक नगरी कीर्तिपुरमा साप्ताहिक निशुल्क पदयात्रा असोज ११ गते आयोजना हुने भएको छ । कीर्तिपुर स्वयंसेवक समाजको आयोजना तथा स्थानीय संघ(संस्थाहरुसँगको सहकार्यमा यस सम्पदा पदयात्रा नियमित रुपमा हुने प्रबन्ध गरिएको छ । सहभागीहरूले कीर्तिपुरको समृद्ध सम्पदा मार्गबाट यसको ऐतिहासिक सम्पदाको मार्गदर्शन गर्दै पदयात्रा गर्न सक्नेछन्। बर्खाहिटी नयाँबजार,…