Logo

काठमाडौँ महानगर र नेपाल पूर्वाधार निर्माण कम्पनीबिच समझदारी, सहरी पूर्वाधार निर्माणमा योगदान पुग्ने

काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँ प्लाजामा भएको सहमतिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसीले हस्ताक्षर गरेका हुन् । महानगरपालिकाभित्रको पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि सार्वजनिक–सार्वजनिक साझेदारीको अवधारणा अनुरूप आपसी…