Logo

सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा, इन्स्योरेन्स कम्पनीहरुमै पहिलो

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरुमै पहिलो पटक भिडियो मार्फत केवाईसी लिने प्रकृया सुरु गरेको छ । विदेशमा बसोबास गर्ने व्यक्तिहरुको बीमा गर्दा ई–एप्लिकेसन डिक्लेरेसन फर्मसहित आवश्यक सबै विवरणहरु अभिकर्ता पोर्टल मार्फत प्राप्त हुने कम्पनीको भनाइ छ । केवाईसीसम्वन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन कम्पनीले कम्पनीले भिडियो केवाईसीको अवधारणा ल्याएको छ । प्रस्तावित बीमितले…