Logo

सलिकोको चार दिने बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । २०८१ असोज २ देखि ५ सम्म वीरगञ्जमा मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनेगरी उक्त तालिम सम्पन्न गरेको हो । उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो, जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख…