Logo

अब सुनचाँदी धितोमा ५० लाख मात्रै कर्जा : सेयर धितो कर्जामा पुनरावलोकन, यस्तो छ राष्ट्र बैंकको परिपत्र

काठमाडौं । अब सुनचाँदी धितो राखेर ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाईने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकिकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो । तर, यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने केन्द्रिय बैंकले २०८३ असार मसान्तसम्म…