काठमाडौं । नेपाल टेलिकमले २० अर्ब रुपैयाँ तिरेर लाइसेन्स नवीकरण गर्ने निर्णय गरेसँगै कर्मचारी रुष्ट भएका छन् ।नेपाल दूरसञ्चार कम्पनीको बोर्ड बैठकले बिहीबार २० अर्ब रुपैयाँ तिरेर आफ्नो लाइसेन्स नवीकरण गर्ने निर्णय गरको थियो । यस सँगै कम्पनीले तेस्रो पटक नविकरण दस्तुर बुझाउन लागेको हो । नेपाल टेलिकमले प्रचलित ऐन बमोजिम अनुमति प्राप्त गरी विगत…