Logo

सुनको मूल्यमा प्रतितोला ४ सयको वृद्धि, चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । यसअघि गएको शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने केहि ओरालो लागेको छ…