Logo

विदेश पठाइ भन्दै ४२२ जनाबाट तीन करोड बढी ठगी, गिरोहका ६ सदस्य पक्राउ

काठमाडौं । आकर्षक रोजगारीका लागि विदेश पठाइदिन्छु भनेर करोडौं ठगी ठगी गर्ने गिरोहका सदस्यहरूई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । न्युजिल्याण्ड, रोमानिया, थाइल्यान्डलगायत मुलुकमा पठाउने नाममा उनीहरूले ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । कार्यालयले पक्राउ परेकाहरूलाई…