काठमाडौं । साबुनदेखि लकरसम्म देशको घरघरमा आफ्नो स्थान बनाएको गोदरेज समूह अब विभाजित हुन लागेको छ । गोदरेज परिवारले १२७ वर्ष पुरानो समूहलाई दुई भागमा विभाजन गर्ने सहमति गरेको छ । यस सम्झौताअन्तर्गत सम्पत्तिको एक हिस्सा ८२ वर्षीय आदि गोदरेज र उनका भाइ नादिरले पाउने छ न भने दोश्रो हिस्सा जमशेद र बहिनी स्मिता गोदरेजले…