Logo

‘एलडिसी’ का लागि सहयोग बढाउन जी–२० राष्ट्रहरूलाई परराष्ट्र मन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी– २० देशहरुलाई आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेकी उनले जी‐२० का विदेशमन्त्रीहरूको बुधबार भएको बैठकमा एलडिसीको अध्यक्षका हैसियतले अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गरेकी हुन् । पछिल्लो समय विश्वका अतिकम विकसित देशहरु…