Logo

यामाहाको महाएक्सचेन्ज मेला सुरु, एक हप्तासम्म जारी रहने

काठमाडौँ । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले आफ्नो यस वर्षको सबैभन्दा ठुलो एक्सचेन्ज इभेन्ट - यामाहा महाएक्सचेन्ज मेला २०८१ को सुरु गरेको छ। कार्यक्रमको औपचारिक शुभारम्भ काठमाडौँको भृकुटीमण्डपमा भएको हो। एक हप्तासम्म जारी रहने मेलाले मोटरसाइकल उत्साहीहरूका लागि मोटरसाइकल एक्सचेन्जको अवसर प्रदान गर्नेछ। एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.का प्रबन्ध निर्देशक विष्णुकुमार…