Logo

गणेशमान सिंह मेमोरियल हस्पिटल र प्रभु बैंकबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट

काठमाडौं । ललितपुर १,महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंकबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालको सेवामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । एक समारोहका बीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले…