Logo

मधेस प्रदेशकै पहिलो केएफसी वीरगञ्जमा, स्काइलाइन मलमा सञ्चालनमा

काठमाडौँ । वीरगञ्जस्थित स्काइलाइन मलमा मधेस प्रदेशकै पहिलो केएफसी रेस्टुरेन्ट वीरगञ्जमा सञ्चालनमा आउने भएको छ । खानपिनको क्षेत्रमा विश्वकै लोकप्रिय केएफसी वीरगञ्जमा सञ्चालनमा आउन लागेको हो । नेपालमा यस रेस्टुरेन्टको लागि इजाजत पत्र प्राप्त फ्रान्चाइजी संस्था देवयानी इन्टरनेशनल नेपाल प्राइवेट लिमिटेडले वीरगञ्जको प्रमुख व्यवसायी केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलमा सञ्चालनमा आउन लागेको छ । केएफसी वीरगञ्जको…