Logo

अर्थमा अडकियो कृषि बीमा भुक्तानीको फाइल, पैसा नहुँदापनि दाबी भुक्तानी गर्नुपर्ने दबाबमा बीमक

काठमाडौं । सरकारका कारण बीमा कम्पनीहरुलाई कृषि बीमावापतको रकम भुक्तानीमा सकस परेको छ । सोसम्बन्धमा फाइल अर्थ मन्त्रालयमा पुगेपनि रकम निकासा नहुँदा समस्या परेको हो । नेपाल बीमा प्राधिकरणले कृषि मन्त्रालयले माग गरेअनुरुप बीमकको भुक्तानीका लागि आवश्यक रकम निकासीका लागि अर्थमन्त्रालयमा फाइल पठाएको थियो । तर, उक्त फाइलमा माग गरिएअनुसारको भुक्तानी हालसम्म अर्थ मन्त्रालयले निकासी…