Logo

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन जनालाई दुबईमा पक्रेर नेपाल ल्याइयो

काठमाडौं । ‘रेड नोटिस’ जारी भएका तीन जना दुबईमा पक्रेर नेपाल ल्याइएको छ । ठगी र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना दुबईबाट पक्राउ परेका हुन् । रेड नोटिस जारी भएका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ का ४२ वर्षीय भुपेन्द्र बोहोरा, काठमाडौं नागार्जुन नगरपालिका–९ का २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी र मकवानपुर…