Logo

भाटभटेनीका अध्यक्ष गुरूङद्वारा डा. कोइरालाको बाल अस्पताललाई ४१ करोड सहयोग

काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रूपैयाँको सहयोग गर्ने घोषणा गरेका छन्‌ । कोइरालाको नेतृत्वमा निर्माणाधीन अस्पताल क्षेत्रमा पुगेर गुरूङले ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरेका हुन्‌ । कोइरालाले पैसा नै नभएको बेला अस्पतालको परियोजना अघि सारेको बताए । कोइरालाले…