Logo

सेयर बजारका बादशाह वारेन बफेटको ‘गुड लक’ कसरी बने अजित जैन ? यस्तो छ रोचक कथा

काठमाडौं । अमेरिकाका प्रसिद्ध लगानीकर्ता अर्थात सेयर बजारका बादशाह वारेन बफेटलाई नचिन्ने शायदै कोही लगानीकर्ता होलान । विश्वभरका लगानीकर्ताहरूले उनलाई आफ्नो रोल मोडलका रूपमा लिन्छन् । बफेटको कम्पनी बर्कशायर ह्याथवेको मार्केट क्याप ८८९.५२ बिलियन डलर छ, जुन भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिज भन्दा झन्डै चार गुणा बढी हो । बफेट विश्वका धनी व्यक्तिको सूचीमा…