Logo

२५ वर्षमा ७८ अर्ब डलर दान गरेको ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’, अब कसले गर्ला नेतृत्व ?

काठमाडौंं । विश्वको सबैभन्दा मूल्यवान कम्पनी माइक्रोसफ्टका संस्थापक बिल गेट्सकी पूर्वपत्नी मेलिन्डा गेट्सले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको सह–अध्यक्ष पदबाट राजीनामाको घोषणा गरेकी छन् । मेलिन्डाले सन् २००० देखि यस फाउन्डेसनको नेतृत्व गर्दै आएकी छिन् । यस फाउन्डेसनले विगत २५ वर्षमा करिब ७८ अर्ब डलर दान गरेको छ । फाउन्डेसनले विकासोन्मुख देशहरूमा स्वास्थ्य सेवा, शिक्षा…