काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन् । अब चीनमाथिको कूल भन्सार १०४ प्रतिशत पुगेको छ । यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४ प्रतिशत आयात शुल्क लाग्नेछ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो ।’…