Logo

मौसम खरावीका कारण हवाई उडान प्रभावित

काठमाडौं । बिहीबार रातिदेखिको झरीका कारण शुक्रबार हवाई उडानहरु प्रभावित भएका छन् । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना…