Logo

जीवन बीमा व्यवसायमा वृद्धि, २ महिनामा कम्पनीहरुले गरे ३० अर्ब बढी संकलन

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना साउन र भदौमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ३० अर्ब माथिको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो दुई महिनामा १४ जीवन बीमा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हुन् । यो गत आर्थिक बर्षको…