Logo

अर्थमन्त्रीले बजेटमा नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीको हस्तक्षेप, स्पञ्जमा हेरफेर करको दर परिवर्तन गर्न निर्देशन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणका क्रममा करका दरहरुमा अनावश्यक रुपमा परिवर्तन गर्दै नीतिगत भ्रष्टाचार गरेपछि प्रधानमन्त्रीले त्यसलाई हस्तक्षेप गरेका छन् । विशेषगरी अर्थमन्त्री पुनले स्पञ्ज आइरनबाट रड बनाउने उद्योगले ल्याउने कच्चा पदार्थको करको दर बढाएर नीतिगत भ्रष्टाचार गरी अर्कोपक्षबाट उच्च आर्थिक लाभ लिएको भन्दै विरोध भएपछि प्रधानमन्त्री एक्सनमा उत्रिएका हुन् । अर्थमन्त्रीले उच्च…