Logo

सरकारबाट नीति पारित हुनु स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा अब स्टार्टअप विस्तारमा महत्त्वपूर्ण कोशेढुंगा भएको जनाएको छ । मंगलबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले यस्तो बताएका हुन् । दुई वर्ष अघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो । त्यसमा व्यापक छलफल पछि मन्त्रीपरिषद्ले पारित गरेको…