Logo

महासंघ अध्यक्ष ढकालले भने, बजेटका कारण लगानीकर्ता निरुत्साहित, अग्रिम कर र छडको अन्तशुल्कमा सरकार सम्बेदनशील भएन

काठमाडौं । सरकारले हरेक वर्ष बजेट र आर्थिक विधेयकमार्फत करका दरहरुमा परिमार्जन गर्दा लगानी निरुत्साहित हुँदै गएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । महासंघमा मंगलबार आयोजित राजस्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको वताएका हुन् । नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व…