Logo

मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा, कसले बनाउँला अब नयाँ गठबन्धन सरकार ?

काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । लोकसभा निर्वाचनको नयाँ नतिजा आइसकेपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिएका हुन् । मोदीको राजीनामा राष्ट्रपति मुर्मुले स्वीकार गरेकी छन् । यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहने छन् । प्रधानमन्त्री मोदीले राजीनामा दिएसँगै नयाँ नतिजाअनुसार प्रधानमन्त्रीको बाटो खुलेको छ…