Logo

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान, बिहान १० बजेसम्मको समय

काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । डेढ वर्षमा पाँचौ पटक विश्वासको मतका लागि प्रदेशसभामा…