Logo

एलिट क्यापिटलको हकप्रद निष्काशन, चुक्तापुँजी साढे २२ करोड पुग्दै

काठमाडौं । एलिट मर्चेन्ट क्यापिटल लिमिटेडले हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले आगामी असार ५ गतेसम्म हकप्रद सेयरका लागि आवेदन दिन सेयरधनीहरुका नाममा सार्वजनिक सूचना जारी गरेको हो । हाल संस्थापकहरुका लागि मात्र निष्काशन गरिएको हकप्रदमा १००:२५ अर्थात २५ प्रतिशत हकप्रद निष्काशन गरिएको हो । यदी कुनै संस्थापकले हकप्रद लिन नचाहेमा मात्रै बिद्यमान अन्य…