Logo

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा आगामी असार २२ गते कम्पनीको बुटवलस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे डाकेको छ । सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने,सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने…