Logo

सेयर बजारमा सुधार, साढे पाँच अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सुधार आएको छ । सोमबार बजार ८.९० अंकले बढेर २०८२ को विन्दुमा कायम हुन पुगेको छ । आज नेप्सेमा कारोबार भएको आज ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँको कारोबार भएको…