Logo

बिकेन झापाको चैते धान, सरकारले तोकेको मूल्यभन्दा पनि कम मूल्यमा किसान धान बेच्न बाध्य

काठमाडौं । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई रुपैयाँ सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए । ‘मिललाई धान पर्याप्त भएको हो वा किन हो…