Logo

मध्यपहाडी लोकमार्गमा पहिरोले ट्रक पुरियो, दुईतर्फी यातायात अवरुद्ध

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ को कुँडुलेमा गए राति पहिरो खस्दा ट्रक पुरिएको छ । बुधबार बिहान एक्कासी लेदोसहितको पहिरो खस्दा प्रदेश २ –०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको हो । ट्रक चालक पर्सा परवानीपुरका २५ वर्षीय रोशन पटेल सकुशल छन् । लगातारको वर्षापछि खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डको कुँडुलेमा लेदोसहितको…