Logo

बर्दियाका करण परियारले जिते नेपाल आइडल सिजन-५ को उपाधि, पाए २५ लाख रुपैयाँ नगद पुरस्कार

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–५’ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार साँझको ग्राण्ड फिनालेमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै उनी विजेता घोषित भएका हुन् । उनले २५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् । फस्ट रनरअप पोखराकी सलोमी गुरूङ हुँदा सेकेण्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा घोषित भए । फस्ट रनरअप…