Logo

गड्तौलाले सम्हालिन् निमित्त मुख्यसचिवको जिम्मेवारी, निलम्बित अर्यालको योजना आयोगमा सरुवा

काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बसिरहेको छ । केहीबेरअघि सिंहदरबारस्थि प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । यो मन्त्रिपरिषद्को नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलायकी वरिष्ठतम् सचिव लिला गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी छन् । सोमवार बसेको क्याबिनेट बैठकमा उनी मुख्य सचिव बस्ने स्थानमा बसेकी छिन् । अख्तियार…